उचित मुल्यमा गुणस्तरिय कृषि सामाग्री प्राप्तीको लागि काम गर्ने । मुख्य कृषि सामाग्रीमा, कृषि रसायन (विषादी), बीउ, मल (जैविक), कृषि उपकरण एवंम यन्त्रहरु लगायत अन्य रहेका छन् ।
What services the platform provides?
कृषि सामग्री
राम्रो कृषि अभ्यासका लागि कृषि प्रबिधि तथा सल्लाह
यस अन्तरगत बालीको योजना तर्नुमा, बीउ, बाली सुरक्षा एवं व्यवस्थापन, मल, कटानी, भण्डारण र बेच बिखनका लागि सल्लाह दिने एवं कृषि ऋण तथा बिमाका लागि आवश्यक सहयोग गर्ने ।
कृषि उपज बजार ब्यवास्थापन
कृषकहरुले उत्पादन गरेको वस्तुहरुको रेकर्ड राख्ने एवं उक्त वस्तुहरुको बजारीकरणका लागि सहयोग गर्ने ।
मौसम सम्बधि जानकारी
भाडामा माटीन एवं सेवा उपलब्ध गराउने
किसानको जग्गा खनजोत, कटानी एवं धान रोप्न आवश्यक मेशिन उपलब्ध गराउने, NKC स्थानीय तहमा उपलब्ध हुन सक्ने माटीन एवं अन्य सेवा (जस्तै जमिन सम्याउने, विषादी हुने माटो परिक्षण आदि) सेवा उपलब्ध गराउने ।
नयाँ कृषि समन्धी जानकारी


